पोखरा, २ कार्तिक । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ५२ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६८५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्