पोखरा, ७ कार्तिक । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसगै संक्रमण गण्डकी प्रदेशमा संक्रमितको संख्या ६३०९ पुगेको छ ।



समाचार
23 October 2020 09:51 AM
पोखरा, ७ कार्तिक । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएसगै संक्रमण गण्डकी प्रदेशमा संक्रमितको संख्या ६३०९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्