राजनीति

काँग्रेस नेता सिटौलालाई कोरोना पुष्टि



काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परीक्षणबाट पोजेटिभ रिपोर्ट आएको नेता सिटौलाको सचिवालयले जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ