काठमाडौँ, ५ पौष । नेपाली काँग्रेसले पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ ।
संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।
अहिले दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरुको बैठक बस्ने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्