Banner News

थप ५३४ जनामा कोरोना संक्रमण, ४ सय ४७ सय जना डिस्चार्ज



काठमाडौँ, १६ पौष । थप ५ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ७८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय ४७ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ५६ जना पुगेको छ ।