Banner News

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक



काठमाडौँ, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ  ।आजको बैठकमा विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने बताइएको छ ।