काठमाडौँ, २२ पौष । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँलेले बढेर प्रतितोला ९६ हजार ७ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९६ हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ४० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्