Banner News

थप ४८८ जनामा कोरोना संक्रमण, ५ सय २७ जना डिस्चार्ज



काठमाडौँ, २७ पौष । थप ४ सय ८८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ सय २७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १९ सय २७ जना पुगेको छ ।