काठमाडौँ, १६ माघ । पूर्व राजा ज्ञानेन्द्र शाहले विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण गरेका नेपाली आरोही टोलीलाई बधाई एवं सम्मानभाव प्रकट गरेका छन ।
पूर्वराजा शाहले आज एक विज्ञप्ती निकाली विश्वकै दोस्रो अग्लो केटू हिमालको सफल आरोहण गरेका नेपाली आरोही निर्मल पूर्जासहितको टोलीलाई बधाई एवं सम्मानभाव प्रकट गरेका हुन ।
विज्ञप्ती:











प्रतिक्रिया दिनुहोस्