राजनीति

२२ उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)



काठमाडौँ, १६ माघ । लोक सेवा आयोगले २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

आयोगका सदस्यको संयोजकत्वमा बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले बिहीबार सिफारिस गरेपछि मन्त्रालयले शुक्रबार बढुवामा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी दिन सूचना गरेको छ । कसैले उजुरी नगरे २२ जनाकै नाम ३५ दिनपछि मन्त्रिपरिषद्मा पेश हुनेछ । मन्त्रिपरिषदबाट पारित भएपछि बढुवा हुने मन्त्रालयले जनाएको छ । उजुरी परेमा समितिले छानविन गर्नेछ ।

२२ जनाको नामावाली :