राजनीति

राष्ट्रपति भण्डारीद्वारा अध्यादेश जारी



काठमाडौँ, २३ माघ । सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ ।

सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।  उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी हुन् ।