काठमाडौँ, २६ माघ । नेपाल एअरलाइन्सले हिउँदेकालीन आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ । एअरलाइन्सले माघ २० गतेदेखि फागुन १६ गतेसम्मका लागि सोमबार उक्त तालिका सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्