काठमाडौँ, २६ माघ । संसद विघटनसम्बन्धी मुद्दामा भोली बहस नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा भोली इजलास नबस्ने बताए । अब संसद विघटन मुद्दामा माघ २८ गते बहस हुनेछ ।
प्रतिक्रिया दिनुहोस्