काठमाडौँ, २६ माघ । थप १ सय ३० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १ सय ९४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार २ सय ६६ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ४५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्