Banner News

प्रधानमन्त्री ओलीद्वारा हालसम्मका उपलब्धीहरु सार्वजनिक (LIVE)



काठमाडौँ, ३ फागुन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज ठीक तीन वर्ष पुरा भएको छ ।

सरकार गठन भएको तीन वर्षका उपलब्धीहरु प्रधानमन्त्री ओलीले सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिसद्को कार्यालयबाट हालसम्मका उपलब्धीहरु सार्वजनिक गर्दै हुनुहुन्छ ।

प्रत्यक्ष प्रशारण