समाचार

चिकित्सकहरूले बढाए जाँच शुल्क (विज्ञप्तिसहित)



काठमाडौँ, ५ फागुन । डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढेको छ ।

नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर बुधवारदेखि शुल्क बढाएको जानकारी गराएको हो ।