काठमाडौँ, १४ फागुन । ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ ।
आज बसेको गृहमन्त्रीस्तरीय बैठकले ३४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको सरुवा गरेको हो ।













प्रतिक्रिया दिनुहोस्