Banner News

थप ७३ जनामा कोरोना संक्रमण, ६४ जना डिस्चार्ज



काठमाडौँ, १७ फागुन । थप ७३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ६८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार ४ सय ७१ जना रहेको छ । आज थप ३ जनाको मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ जना पुगेको छ ।