राजनीति

सडक विभागले माग्यो आयोजनाका लागि थप ३० अर्ब



काठमाडौँ, २४ फागुन । सडक विभागले  निर्माणाधीन आयोजनामा विनियोजित  र कम  अभाव  भएको भन्दै थप बजेट माग गरेको छ ।

विभिन्न नौ वटा  आयोजनाका लागि अपुग भएको ३० अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरिएको सडक विभागले जनाएको छ । अहिले सडक विभागमार्फत ५९ वटा आयो जना निर्माणाधीन अवस्थामा  छन् ।

विभागका सूचना अधिकारी रमेशकुमार सिंहले भने, “विभागमार्फत राष्ट्रिय गौरवलगायत  विगतदेखि  नै निर्माणाधीन सडक तथा पुलसँग सम्बधित नौ वटा आयो जनाका लागि अपुग भएको र कम माग गरिएको हो ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।