काठमाडौँ २६ फागुन ।आजको प्रतिनिधिसभाको बैठक एक बजेदेखि सुरु भएको छ ।
आजको बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने भएको छ । संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु बुधबारको बैठकमा पनि पेस हुने छ ।










प्रतिक्रिया दिनुहोस्