Banner News

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा



काठमाडौँ, ६ चैत । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन ।

खरेलले आज बिहान राजीनामा दिएको उच्च स्रोतले जनाएको छ । खरेल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छन । राजीनामाबारे जानकारी दिन दिउँसो १ बजे महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।