Banner News

आजको प्रतिनिधिसभाको बैठक सुरु, प्रत्यक्ष प्रसारण (LIVE)



काठमाडौँ, २३ चैत । आजको प्रतिनिधिसभाको बैठक १ बजेदेखी सुरु भएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाको सोमबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुने भएको छ ।

प्रत्यक्ष प्रसारण (LIVE)