Banner News

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ, २६ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।