अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, ३० चैत । आज सुनको बढेको छ भने चाँदीको मूल्य स्थीर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा १ सयले बढेर प्रतितोलामा ८९ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।