Banner News

एमालेद्वारा ३२ जना सांसदलाई कारवाहीको तयारीः को को पर्दैछन् कारवाहीमा ? (सूचीसहित)



काठमाडौँ, ७ बैशाख । नेकपा एमालेले माधवकुमार नेपाल समूहका संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदलाई सांसद पदबाट हटाउने तयारी थालेको छ ।

स्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदलाई तीन दिनको स्पष्टिकरणसहितको पत्र आज वितरण गरिदैँछ । चित्त बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उहाँहरूलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी थालिएको छ ।

पार्टीले कारबाहीका लागि तयार गरेका सांसदको नामावली यस्तो छ

१. माधवकुमार नेपाल