काठमाडौँ, ९ बैशाख । नेकपा (एमाले)का माधव नेपाल समूहका ३२ जना सांसदहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज स्पष्टीकरण बुझाएका छन ।
एमाले अध्यक्ष ओलीले बैशाख ६ गते अलगै पार्टी गतिविधि किन सञ्चालन गरेको भन्दै २७ जना संघीय र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरण पत्र कसैले इमेलमार्फत र कसैले लिखित रुपमा बुझाएका छन।










प्रतिक्रिया दिनुहोस्