अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १२ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन ४ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ साया १० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।