Banner News

मधेस आन्दोलनका १२० जनाको मुद्दा फिर्ता (सूचिसहित)



काठमाडौँ, १५ वैशाख । सरकारले मधेस आन्दोलनको क्रममा भएका घटनामा दोषी ठहर भएका र मुद्दा चलिरहेका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले नेपाल सरकार बादी भई चलेको मुद्दा फिर्ता लिइएको जानकारी दिए ।