काठमाडौँ, ५ जेठ । अस्पतालमा बेड र अक्सिजन नपाइने भएकाले धेरै सङ्क्रमितले घरमै बसेका छन् । सरकारले घरको आइसोलेशनमा बस्दा बेलाबेला डाक्टरसँग परामर्श गर्न, डाक्टरको परामर्शको आधारमा औषधि सेवन गर्न र श्वासप्रश्वासमा समस्या भएमा तत्काल नजिकको अस्पतालमा जान आग्रह गर्दै आएको छ ।
सङ्क्रमितको सङ्ख्या थपिंदै जाँदा सरकारले परामर्श गर्ने डाक्टरहरुको सूची पनि थपेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई आवश्यक परामर्शको लागि व्यवस्था गरेका डाक्टरहरुको सूची हेर्नुहोस् :













प्रतिक्रिया दिनुहोस्