Banner News

थप ८१७३ जनामा कोरोना संक्रमण, ७९८९ जना डिस्चार्ज



काठमाडौँ, ५ जेठ । थप ८ हजार १ सय ७३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ८० हजार ४ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३ सय ५८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७ हजार ९ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख  ६० हजार ४ सय ३ जना रहेको छ । आज २४६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ जना पुगेको छ ।