काठमाडौँ, ८ जेठ । थप ८ हजार ९ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ५ हजार ६ सय ४३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ जना रहेको छ । आज १२९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्