काठमाडौँ, १४ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २ सय १३, ललितपुरमा ३ सय १५ र काठमाडौँमा १७ सय ९६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज देशभर थप ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि भएको छ भने आज ९ हजार ८ सय ४१ जना डिस्चार्ज भएका छन ।










प्रतिक्रिया दिनुहोस्