Banner News

नेकपा एमाले स्थायी समिति बैठक पुन: स्थगित



काठमाडौँ, २० जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ ।

पार्टीको एकतालाई कसरी बचाउने भन्नेबारे छलफल भइररहेकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गएिको बताइएको छ ।

बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको थियो । पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओली तथा नेता माधवकुमार नेपाल पक्षीय नेताहरुबीच विभिन्न तवरले छलफल भइरहेको छ ।