काठमाडौँ, २३ जेठ । थप ३ हजार ४ सय ७९ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ६ हजार ६ सय ३६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ९९ जनाको मृत्युको छ ।
प्रतिक्रिया दिनुहोस्