काठमाडौँ, २५ जेठ । काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव फेला परेको छ ।
बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला परेको खबर आएपछि महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीले जनाएको छ ।
घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरि उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्