काठमाडौँ, २६ जेठ । थप ४ हजार ३ सय ४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ५ हजार ७ सय ६८ जना डिस्चार्ज भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ जना पुगेको छ ।
Banner News
09 June 2021 16:55 PM
काठमाडौँ, २६ जेठ । थप ४ हजार ३ सय ४४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ५ हजार ७ सय ६८ जना डिस्चार्ज भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८१ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ८ हजार १ सय ७९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्