Banner News

२४ घण्टाभित्र नयाँ सरकार गठनका लागि गण्डकी प्रदेश प्रमुखद्वारा आह्वान



काठमाडौँ, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् ।

मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।