समाचार

काठमाडौँ महानगरमा आजदेखि खोप लगाइने



काठमाडौँ, ३१ जेठ । काठमाडौँ महानगरपालिकामा आजदेखि पुनः कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाइनेछ ।