समाचार

दुई दिन सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौँ, ३१ जेठ । मगर समुदायको मुख्य पर्व भूम्या मनाउन रुकुम पूर्वको भूमे गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । आज र भोलि स्थानीय बिदा दिइएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ ।