धनगढी, ३१ जेठ । कञ्चनपुरमा लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बेलौरी नगरपालिका-८ पचुइबाट सोही ठाउँका ३० वर्षीया हरिकृष्ण रानालाई १३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
अदालतबाट म्याद थप गरेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्