Banner News

थप २,४४२ जनामा कोरोना संक्रमण, ३,४५६ जना डिस्चार्ज



काठमाडौँ, ६ असार । थप २ हजार ४ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५१ जनाको मृत्यु भएको छ ।