Banner News

थप २४२१ जनामा कोरोना संक्रमण, ३५५८ जना डिस्चार्ज



काठमाडौँ, ९ असार । थप २ हजार ४ सय २१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने आज ४ हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५२ जनाको मृत्यु भएको छ ।