समाचार

भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेबाट लगाइने



काठमाडौँ, १४ असार । भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेबाट लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मन्त्रालयले भनेको छ, “कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जेठ २५ गतेदेखि सञ्चालनमा आएको खोप अभियान अन्तर्गत भेरोसेल खोपको पहिलो मात्रा लगाउनु हुनेले दोस्रो मात्राको खोप असार २२ गतेबाट लगाउन हुन अनुरोध छ,” “आफ्नो खोपकार्डसहित नजिकको खोप केन्द्रमा गएर दोस्रो मात्रा खोप लगाउनु होला ।”

No description available.