समाचार

काठमाडौँ उपत्यकामा थप ५१४ जनामा कोरोना पुष्टि



काठमाडौँ, १४ असार । पछिल्लाे २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।