काठमाडौँ, १६ असार । आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्