राजनीति

आजको राष्ट्रियसभा बैठक सुरु



काठमाडौँ, १७ असार । आजको राष्ट्रियसभा बैठक सुरु ४ बजेदेखि सुरु भएको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्‍वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । सँगै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराइएको छ ।