समाचार

काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि



काठमाडौँ, १७ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ गरी ५७२ जनामा संक्रमण पुष्टि भएको हो ।