राजनीति

एमालेको बैठकमा बामदेव गौतम सहभागी हुने



काठमाडौँ, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी हुने भएका हुन  । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी नहुने भएका छन ।