Banner News

राष्ट्रियसभाको बैठक सुरु, प्रत्यक्षप्रसारण (LIVE)



काठमाडौँ, २० असार । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज १ बजेदेखि सुरु भएको छ ।

आठौँ अधिवेशनको दोस्रो बैठक संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो  । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।