काठमाडौँ, २२ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २६५, ललितपुर १०५ र भक्तपुरमा २९ जना गरी ४९९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप २ हजार ६ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएका छन भने १ हजार ५ सय ६५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्